दमक/ नेकपा एमालेको १ नम्बर प्रदेश सम्पर्क कमिटीका अध्यक्ष ईन्द्र भण्डारीले सम्पर्क समन्वय तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन । चितवनमा सुरु भएको दसौं राष्ट्रिय महाधिवेशनमा उनले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन ।

अध्यक्ष ओली गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म स्वकीय सचिवको जिम्मेवारीमा रहेर काम गरेका भण्डारी प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाहरुहरुमा प्रत्यक्ष रुपमा संलग्न भएर सहयोग पुरयाउँदै आएका नेता हुन । भण्डारीले एमालेको झापा–काठमाडौं सम्पर्क मञ्च, तत्कालिन मेची अञ्चल सम्पर्क कमिटीलगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah