झापाको शिवसताक्षी नगरपालिकामा कनकाई नदी तर्ने क्रममा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–७, लालपानीका २५ वर्षीय कमल फुयालको बाढीले बगाउँदा ज्यान गएको हो ।

उनी आइतबार दिउँसो अन्य चार जना साथीसहित नदीमा पुगेका थिए । दोमुखाको ड्यामबाट खोला तर्ने क्रममा फुयाललाई नदीले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फुयाल दिउँसो साढे ४ बजेदेखि बेपत्ता भएका थिए भने ८ बजे उनको शव भेटिएको स्थानीय भाग्य सुब्बाले बताए । उनका अनुसार, फुयालको शव बेपत्ता भएको स्थलदेखि सय मिटर तल भेटिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah