कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सार्वजनिक भएको छ । यसले कर्मचारी कसरी समायोजन हुने भन्ने स्पष्ट पारेको बताईएको छ । कर्मचारीहरु अन्योलनमा रहदै आएका थिए ।
अधिकाँश कार्यालयहरु बिघठन हुने र त्यहाँका कर्मचारीहरु कहाँ ? कसरी समायोजन हुने भन्ने बिषय अन्योल रहेको थियो । यस्तो छ
कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक



