सरकारले कोरोना भाइरस संक्रमण बढेपछि १५ दिन विद्यालय बन्द गर्ने भएकाे छ ।सिसीएमसीको सिफारिसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा लिदै माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हाे । सिसीएमसीको आइतबार बसेको बैठकले १५ दिन विद्यालय बिदा दिन सिफारिस गरेको थियो। साेमबार मन्त्रालयमा सचिवस्तरको बैठकले  वार्षिक बिदामा मिलान हुने गरी अहिलेलाई १५ दिन विद्यालय बन्द गर्न लागिएको बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय