काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ ।

यस्तै आज चाँदीको भाउ दश रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाकाे १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah