काठमाण्डाै – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओको बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज बिहीवार आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा २५ लाख ८५ हजार दुई सय ६१ जनाले आवेदन दिएकोमा पाँच हजार आठ सय ५९ जनाको आवेदन रद्द भएको थियो । योग्य आवेदकको सङ्ख्या २५ लाख ७९ हजार चार सय दुई जनामध्ये गोलाप्रथाबाट ७९ हजार चार सय ५० जनाले १० कित्ताको दरले पाएका छन् ।

यस्तै २५ लाख पाँच हजार आठ सय ११ जना आवेदकको हात खाली भएको छ । लघुवित्तले आठ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah