झापाको गौरादह नगरपालिकाले स्वयंसेविकाको कामको सहजताका लागि साइकल बितरण गरेको छ । नगरपालिकाका प्रमुख रोहित शाहले एक कार्यक्रमबीच साइकल बितरण गरेकाहुन् ।
४१ जना स्वयंसेविकाहरुले साइकल प्राप्त गरेकाछन् । प्रमुख शाहले स्वयंसेविकाहरुले पुर्याएको योगदान अनुकरणिय रहेको बताउदै यो नगरपालिकाको सानो सहयोग रहेको बताएका थिए ।



