राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत काम गर्ने ३ जना केन्द्राध्यक्षलाई कारबाही गरेको छ।

बोर्डका अनुसार वैशाख २९ र ३१ गते सञ्चालन भएको कक्षा १२ को परीक्षामा मर्यादाविपरीत काम गरेको पाइएपछि कारबाही गरिएको हो।

टेक्सास इमावि मित्रपार्क काठमाडौं केन्द्रका अध्यक्षले परीक्षाको मर्यादाविपरीत काम गरेका थिए। उनलाई बर्खास्त गरिएको परीक्षा बोर्डले जनाएको छ। कैलासकुट बहुमुखी क्याम्पस,मित्रपार्क काठमाडौं केन्द्रका अध्यक्षले उचित परीक्षाको वातावरण कायम गर्न नसकेको पाइएपछि सचेत गराइएको छ।

यसैगरी कुमारी आवासीय मावि बौद्ध,काठमाडौं केन्द्रका केन्द्राध्यक्षले पनि उचित परीक्षाको वातावरण कायम गर्न नसकेपछि सचेत गराइएको बोर्डले सूचनामार्फत जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah