झापाको साविक दमक १९ हाल हाल दमक १० मा मावा खोलाको बाँध भत्केर खोलो बस्तिमा पसेको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख राजन लिम्बुका अनुसार आइतवार दिउसो त्यहाँ शशस्त्र र जनपथ प्रहरीले बाध बाध्ने प्रयास गरिरहेको छ ।
स्थानीयलाइ सुरक्षित स्थानमा सार्न खोजिएपनि स्थानीयहरुले तत्काल नसर्ने बताएको बताइन्छ । दमक १० मा रतुवा र मावा खोलाको बाढीले स्थानीयहरु त्रसित रहेकाछन् । त्यहाँ चक्रपथको केहि भाग भत्काएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah