हङकङमा बसोबास गर्ने एक नेपालीले नेपालका बाढीपिडितहरुलाइ २ हजार थान रेडिमेट लगाउने कपडा दिने जनाउदै नेपाल सरकार समक्ष यसका लागि ब्यवस्था मिलाइदिन आग्रह गरेकाछन् ।

सरकारले एकद्धार नीति मार्फत राहत बितरण गर्ने बताएकाले आफू उक्त कपडाहरु नेपाल सरकारलाइ दिन तयार रहेको बताउदै ढुवानीको ब्यवस्था मिलाउन हङकङमा बसोबास गर्ने घनश्याम चम्लागाइले सरकारलाइ आग्रह गरेका हुन् ।

नेपाल एयरलाइन्सवाट ढुवानी गरेर नेपाल सरकारले आफूले प्रदान गर्ने कपडा लैजाने निर्णय गरेमा र आधिकारीक पत्र पठाएमा आफूले उक्त कपडाहरु तत्काल प्रदान गर्ने उनले बताएकाछन् ।

उनले एयरलायन्स तथा हङकङको महाबाणिज्य दूतावाससम्म लाग्ने ढुवानी खचए समेत आफै बेहोर्न तयार रहेको बताउदै उनले यस्तो आग्रह गरेकाछन् ।

उनले आफ्नो सम्पर्क नम्बर समेत उपलब्ध गराएकाछन् । नेपालमा बाढीले बगाएर बिजोग अवस्था देख्दा आफ्नो मन थाम्न नसकेको बताउदै कम्तिमा पनि दूइहजार ब्याक्तिको शरिर ढाक्नका लागि कपडा प्रदान गर्न इच्छुक भएकाले आफ्नो माग तत्काल सुनुवाइ गरिदिनेमा आशाबादी रहेको पनि उनले बताए ।

उनले आफ्नो सम्पर्क नम्बर यस्तो दिएकाछन् ।
सम्पर्क–भाईबर/वाट्सप/कल नं.
९१४६७२७० (घनश्याम चम्लगाइ)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah