हाम्रो भबिष्य र खुशी खोस्ने अधिकार कसैलाइ छैन।आज बसेको लखनपुर गाउँ इकाइ कार्य समितीको बिस्तारित बैठकले क्षेत्र न ७ का सर्बदलिय र सर्बपक्षिय भेलाले प्रस्ताब गरेको दमक , लखन्पुर र तोपगाछी सहितको प्रस्ताबित उप महानगरपालिका को प्रस्ताव लाई अस्विकार गरि लखनपुर र तोपगाछी लाई दमक बाट अल्ग्य्यएर गाउपालिका बनाउने सिफारिस गरिएकोमा गम्भीर असहमति जनाउदै सो जनबिरोधी र बिकास बिरोधी अब्यबहारिक र हचुवा निर्णय षड्यन्त्रपुर्बक गरिएको सर्बसम्मत निष्कर्ष निकाल्दै उत्त निर्णय नसच्चाए सम्म कडा आन्दोलनको कार्यक्रम तय गर्न क्षेत्रीय समिती र दमक नगर समिती सङ्ग समन्वय गर्ने निर्णय गर्यो। र तत्काल लखनपुर बाशिलाइ बिरोध स्वरुप सबैको घरमा कालो झण्डा गाड्न अपिल गर्ने निर्णय समेत गर्यो। जसको परिणाम घर घर र चौकमा कालो झण्डा जनताले गाडेका छन। भोलि लखनपुरका सबै घरमा कालो झण्डा फर्फराउने छ अन्यायको विरुद्धमा।received_761262487359329 received_761262460692665 received_761262447359333

Source :-fb/padjungi sansar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah