२५ कार्तिक–दमकलाई उपमहानगरपालिका वनाउँनु पर्ने माग गर्दै विहिबार झापाको दमकमा सरकारी कार्यालय वन्द कार्यक्रममा प्रहरीले ४ जनालाई प्रकाउ गरेको छ ।

damak-1इलाका प्रसान कार्यालय दमक वन्द गराउँन पुगेका राजनितिक पार्टीका स्थानिय नेताहरुलाई प्रहरीले पक्राउ गरेर एक घण्टा पश्च्यात छाडिसकेको छ ।

प्रहरीले नेकपा माओवादी केन्द्र झापा क्षेत्र नम्वर–७ का क्षेत्रीय संयोजक तथा आन्दोलन समिति संयोजक गगन पुरी, सदस्य शंकर बस्नेत, नेपाली काँग्रेसका दमक नगर सदस्य दिपेश दहाल र नेकपा माओवादी केन्द्रका प्रेम विमलीलाई प्रहरीले पक्राउ गरेको थियो ।

झापा क्षेत्र नम्बर ७ अन्र्तगत धरमपुर, लखनपुर र तोपगाछीलाई दमक नगरपालिकासंग गाभेर दमक उप–महानगर वनाउँनु पर्ने राजनितिक पार्टीहरुको माग छ ।

lakhanpur-vdcआफ्ना मागहरुलाई सुनवाई नगरेसम्म आन्दोलनका कार्यक्रमहरु लगातार संचालन गरिरहने आन्दोलन समितिका सदस्य युवा नेता शंकर वस्नेतले जानकारी दिए । उनले मागलाई वेवास्ता गरे सडकदेखी रीले अनसन र आमरण अनसनसम्म गर्ने वताए ।

यता पक्राउ परेका चारैजना स्थानिय नेताहरुलाई रिहाई गर्नुपर्ने व्यापक जनदवाब आएपछि प्रहरीले छाडेका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले स्थानीय तह पुर्नसंरचनाको विरोध जनाउदै आन्दोलनमा उत्रिएका स्थानीयवासीले इलाका प्रशासन कार्यालय अगाडि नारावाजी गरेपछि ४ जनालाई नियन्त्रणमा लिएर छाडेको वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah