माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र मोहन वैद्य निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियुको कार्यालय तोडफोड गरेकाछन् ।
स्वबियूको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै स्वबियू कार्यालय तोडफोड गरेको बताइएको छ । यसैगरी क्याम्पसका कर्मचारीहरु पनि तलव नपाएको भन्दै आन्दोलनमा उत्रिएको बताईएको छ ।



