निशान भट्टराइ आफ्ना समर्थकलाइ भेटन र नेपाल आइडल बनाउन सहयोगको अपिल गर्नका लागि बुधबार दिउसो अचानक दमकमा देखिए । दमकको गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि उनि करिब २० मिनेट जति रहे ।

https://youtu.be/JNTLIgezIJ0

हिजो आउने बताइएपनि नआएपछि आज उनि तत्काल कार्यक्रमको योजना बनाएर दमक आएको बताईएको छ । परिवार सहित उनि दमक आएका थिए ।

उनले ट्याक्टरको डालिमा चढेर दशर्क तथा समर्थकलाइ अभिवादन गरे । दर्शको अनुरोध बमोजिम २ वटा गीत गाए । त्यसमा एउटा थियो आमा भन्दा छोरी तरुणी…. बोलको गीत । उक्त गीतमा उनकी आमा छमछमी नाचिन् । बाबुले पनि हेरिरहे ।

https://youtu.be/JNTLIgezIJ0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah