सर्लाहीको हरिवनमा नेकपा एमाले विजयी भएको छ। सुरूदेखिनै अग्रता लिएको हरिवनमा एमालेका गणेश प्रसाईले ६०५४ मत ल्याएर विजयी भएका हुन्। उनले माओवादी केन्द्रका रमेश बुढाथोकीलाई हराएक हुन्। रमेशले ५१८४ मत ल्याए।
यस्तै उपमेयरमा पनि एमालेकै रेणुका पौडेल विजयी भइन्। पौडेलले ५९९८ मत ल्याइन्। माओवादीकी पद्मा मोक्तानले ४४३६ मत ल्याएकी छन्।