काठमाडौं । प्रदेश नं २ मा आइतबार साझ ६ बजेसम्म १२९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेसले सर्वाधिक ३७ तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ भने २ स्थानमा आग्रता लिएको छ  ।

दोस्रो स्थानका रहेको संघीय समाजवादी फोरमले २४ बटा स्थानीय तह आफ्नो पोल्टामा पारेको छ । फोरमको २ स्थानमा अग्रता रहेको छ ।  तेस्रोमा रहेको राजपाले  २४ स्थानीय तह जितेको छ ।

त्यस्तै चौथोमा रहेको  माओवादी केन्द्रले २१ स्थानीय तहमा बिजयी भएको छ  भने १२ स्थानमा आग्रता लिएको छ । पाचौं स्थानमा रहेको एमालेको १७ स्थानमा जीत र २ स्थानमा आग्रता रहेको छ ।

अन्यमा  नेपाल लोकतान्त्रिक दलले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah