काठमाडौं । सबै परिवार जम्मा भएर एक साथ रमाइलो गर्ने तथा आशिर्वाद लिने दिने चाड हो दशैँ । दशैँमा हामी राम्रो कपडा लगाउने पनि गछौँ । यो दिन हामी सबैले आफूलाई राम्रो बनाउने कोसिस गछौँ ।
टिकाको दिन रोयल ब्लु, सुगा रङ, गाढा मरुन, रातो तथा गुलाबी रङकोे लुगा लगाउन सक्नुहुन्छ ।
ब्लिंग वा चम्किलो कुर्तासँग चुडेदार लगाउन सक्नु हुन्छ । हल्का मेकअपको साथै कानमा ठूलो झुम्का लगाउन सक्नुहुन्छ ।
फ्यूजन लुक्सको लागी ब्लिंग टपसँग रगिङ स्कर्ट लगाउन सक्नुहुन्छ । यसमा इच्छा हनुसार चुन्नी पनि लिन सकिन्छ ।
तपाई यो अवसरमा अहिले चलेका डे«स गाउन तथा लेहेँगा पनि लगाउन सक्नु हुन्छ ।
राम्रोसँग मेकअप तथा लिपिष्टिक लगाउन नभुल्नु होला । प्रायः लिपिष्टिक विवाहित तथा अविवाहित सबैले लगाउने भएकाले पनि यो सबैको रोजाई तथा राम्रो देखिने विश्वास हुन्छ ।
आजभोली केटीहरुको नजरमा वानपिस तथा पाइन्टहरु पनि परिरहेका हुन्छन् । वास्तवमा तपाई आफूलाई केमा सुन्दर देखिन्छु जस्तो लाग्छ त्यही कपडा लगाउनुहोस् ।
अनुहारमा डे«स अनुसारको मेकअप गर्ने गर्नुहोस् साथै कानमा पनि जस्तो पायो त्यस्तै लगाउने बानी नगर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah