काठमाडौं । विश्वको सबैभन्दा चर्चित मोनालिसाको तस्वीर नग्न पनि भेटिएको छ ।
१५० वर्ष भन्दा बढी पुरानो मानिएको उक्त तस्वीर फ्रान्समा भेटिएको फ्रान्सका एक्सपर्टको दाबीलाई समेट्दै बीबीसीले समाचार बनाएको छ ।
कोइलाबाट बनाइएको उक्त तस्वीर मोन्ना भानाको नामबाट राखिएको छ । उक्त तस्वीर लियो नार्डो दा भिन्चीले नै बताएको बताइन्छ ।