गैर आवासिय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय परिषद ताबुक साउदी अरब तथा श्री बालकल्याण भुपु बिधार्थी समाज, शिवसताक्षी नपा – ५ भेलामनी को संयुक्त सहयोगमा श्री बालकल्याण आ वि का सम्पुर्ण विधार्थी हरुलाई बिधालय पोशाक वितरण सम्पन्न भएको छ्।

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद ताबुक साउदी अरबको सहयोग तथा भूतपूर्व बिध्यार्थी समाज बाल कल्याण आधाभुत बिधालय शिवसतासी-५ भेलामुनी झापाले श्री बाल कल्याण आधाभुत बिधालय शिवसतासी- ५ भेलामुनी झापामा बाढी पिडित बिपन्न बिध्यार्थी समुदायलाइ बिध्यालय पोषाक वितरण गरेको छ।

सो कार्यक्रमको सभापतित्व बिधालय व्यवस्थापन समिती का अध्यक्ष तथा वडा अध्यक्ष श्री सत्यनारायण राजवंशीले गर्नुभएको थियो, त्यसैगरी प्रमुख अतिथिको रुपमा स्रोतव्यक्ति श्री कृष्ण प्रसाद भव्डारी र विशेष अतिथिमा एनआरएनए साउदी का सदस्य श्री मनोज बराल र क्षेत्रीय समन्वय परिषद ताबुक साउदीका कोषाध्यक्ष श्री देवि बहादुर सुतारकार्की साथै आमन्त्रित अथिती मा नेपाल उधोग बाणिज्य महासंघ केन्द्रिय उपाध्यक्ष श्री एल पि सावा लिम्बु भुपु बिद्यार्थी समाज का अध्यक्ष भगवती ढुंगेल सदस्य सिकिम पासवन योगराज सिटौला रहनुभएको थियो ।

एनआरएनएले सो विध्यालयका कक्षा १ देखि ५ सम्मका बाढी पिडित विपन्न ६४ वालवालिकालाइ विध्यालय पोषाक वितरण गरेको थियो । साथै भु पु विद्यार्थी श्री सुरज राई ले बाल बिकासमा अध्यरत ३३ बालबालिका र भुपु बिद्यार्थी सन्तोष कुमार थोपंडा र भगवती ढुंगेल कक्षा ६ देखि ८ सम्म को लागि पोशाक वितरण गर्नु भएको थियो ।

कार्यक्रम को संचालन भुपु बिद्यार्थी भगवती ढुंगेल र शिक्षक श्री दधिकुमार गणेश गर्नु भएको थियो ।

बिद्यालय को तर्फ बाट सहयोगी हात हरु लाई सम्मान पत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रम मा बिद्यार्थी अभिभावक भुपु बिद्यार्थी समाज का प्रतिनिधि बिधालय व्यवस्थापन समिति का प्रतिनिधि शिक्षक साथै आस पास का बिधालय का शिक्षक प्रतिनिधि हरुको उपस्थिति रएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah