एमाले सचिव योगेश भट्टराई (ताप्लेजुङका प्रतिनिधिसभा उमेदवार)

पञ्चायत विरोधी आन्दोलनका क्रममा २०४० सालमा म १७ बर्षको थिएँ होला। प्रहरीले मलाई पक्राउ गरयो । जेलमा पुरयायो । म एकदमै आतंकित थिएँ । मेरा खुट्टा डरले कामिरहेका थिए । मुटु कामिरहेको थियो । निक्कै डराँएको थिए । एकमहिना सम्म कष्टडिमा राखेर प्रहरीले निर्मम यातना दियो । शरीर भरि डामैडाम थियो । वेलुका नचिनेका ब्यक्तिले तातो तेल तताएर डडाल्नुमा हल्का मालिस गरिदिनुभयो ।

मेरो वुवा म दुई बर्षकै हुदाँ वित्नुभएको थियो । मैले वुवाको माया महशुष गर्न पाएको थिइन । मलाई तातोतेलले मालिस गरिदिएको त्यो साँझ मलाई लाग्यो वुवा भनेका यस्तै हुन्छन होला । अविभावक भनेको यस्तै हुन्छन होला । म भावविहल वनेर रोएँ । त्यो तातो तेलले मालिस गर्ने ब्यक्ति अरु कोही नभएर क.केपी शर्मा ओली हुनुहुन्थ्यो । आगामी पुष महिनामा वामपन्थिहरुको दुई तिहाई शक्तिको सरकार वन्दै छ त्यसको नेतृत्व गर्ने ब्यक्ति आज हामीले ताप्लेजुडको तोक्मेगोलामा पाएका छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah