नेकपा मालेबाट निर्वाचन क्षेत्र नं. ५ अन्र्तगत प्रदेशसभा ख का उम्मेदवार रुपनारायण न्यौपानले युवाहरुको तर्फबाट आफ्नो पनि उम्मेदवारी रहेको बताएकाछन् । उनले आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउदै आफ्नो क्षेत्रको बिकास र सम्बृद्धिको लागि युवाको आवश्यकता रहेको जनाए ।

न्यौपाने जेसिज लगायतकाका संघसंस्थामा रहेर काम गरिरहेका युवा हुन् । केहि समययता राजनीतिमा नरहेपनि उनि मालेका पुरानै कार्यकर्ताहुन् । दमकका लोकप्रीय ब्यवसायी न्यौपानले आफ्ना एजेण्डा लिएर मतदातासम्म आफू पुगिरहेको पनि बताएकाछन् ।

उनले राजनीतिलाइ र मूलकलाइ युवाले नै सहि बाटोमा निर्देश गर्न सक्ने भएकाले आफू राजनीतिमा फेरी लागेको जनाए । उनले आफूलाइ यहाँका मतदाताले बिश्वास गर्ने अपेक्षा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah