नेकपा माओवादी केन्द्रका नेता एवम वाम गठवन्धनका तर्फबा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम बिस्फोट गराइएको छ ।

गोरखाको गोरखा नगरपालिका–१० सिर्दी खोला नजिक सडकमा बम बिस्फोट गराइएको हो । नारायणकाजी श्रेष्ठ गाडी चढेर चुनाव प्रचारमा गइरहेका बेला बम बिस्पफोट गराइएको वाम गवन्धनका कार्यकर्ताले जनाएको छ ।

नेता श्रेष्ठलाई लक्षित गरी बिस्फोट गराइएको बम सुतली बम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार बम विस्फोटबाट कुनै भौतिक क्षति भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah