दमक/नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुवास नेम्बाङले नेपाली जनाताको बिकास र सम्बृद्धिका सपना पुरा गर्नका लागि बाम गठबन्धनको बिजय जरुरी रहेको बताएकाछन् । उनले मूलकलाइ सहि दिशा निर्देश गर्न र सम्बृद्धिका सपनाहरुलाइ साकार बनाउनका लागि नअलमलिन समेत आग्रह गरेकाछन् ।

नेम्बाङले माङसेबुङको बिकासमा आफूले जति अरु कसैले भूमिका खेल्न नसक्ने बताउदै अब यसलाइ एउटा धार्मिक र पर्यटकीय गन्तब्य बनाउने पनि प्रतिबद्धता जनाए ।

इलामको क्षेत्र नं. २ को माङसेबुङमा भएको चुनावीसभामा बोल्दै उनले यस्तो बताएकाहुन् । सो अवसरमा संघीय समाजबादी फोरम नेपाल र काँग्रेसका एकसयभन्दा बढि स्थानीय नेता कार्यकर्ता एमालेमा प्रवेस गरेको पनि बताइएको छ । उनि यस क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

तस्विर-पर्वत मगर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah