दमक/झापाको क्षेत्र नं. ५ को प्रदेससभा (क) का उम्मेदवार हिक्मत कार्कीले गौरादहका १ सय ५ बर्षिय जेष्ठ नागरिक ललितबहादुर दाहालबाट आर्शिबाद लिएर आफ्नो घरदैलो चुनावी अभियानलाइ शुक्रबारदेखि औपचारिक रुपमा शुरु गरेकाछन् ।

शुक्रबार बिहान वडा नं. १ को चुनाव प्रचारप्रसार समितिको कार्यालय गौरादह बजारमा उद्घाटन समेत गरिएको छ । सो अवसरमा उम्मेदवार कार्कीले गौरादहको पुरानो तथा ऐतिहासिक बजार ब्यवस्थापन एक बर्षभित्र गर्ने प्रतिबद्धता जनाए ।

बिभिन्न ठाँउमा भएका कोणसभा तथा घरदैलो कार्यक्रममा माओबादी केन्द्रका नेता पुष्प ढकाल, राप्रपाका नेता खेमराज तिम्सिना लगायले काकीका लागि मत मागेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah