जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको जन्मदिन फेब्रुअरी २१ तारिखका दिन जिम्बाबेमा सार्वजनिक बिदा दिइने भएको छ ।

जिम्बाबेको राजपत्रमा फेब्रुअरी २१ को दिनलाई रोबर्ट गाब्रेल मुगाबे राष्ट्रिय युवा दिवस घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय भएको सूचना प्रकाशित भएको छ ।

युवा दिवसको अवसरमा बिदा दिनका लागि सत्तारुढ दल जानु–पीएफको युवा संगठनले पहल गरेको थियो । युवाहरुको सशक्तीकरणका लागि उनले खेलेको भूमिकोको सम्मानका लागि पार्टीले पनि युवा दिवस घोषणा गर्न दबाब दिएको थियो ।

राष्ट्रपति मुगाबेले गत नोभेम्बर २१ मा ९३ वर्षको राजीनामा दिएका थिए । राजीनामासँगै उनको ३७ वर्ष लामो शासन अन्त्य भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah