
दमक/दमक बहुमुखि क्याम्पसका प्राध्यापक ईन्दिराज पौडेल एमालेमा प्रवेस गरेकाछन् । नेपाली काँग्रेसमा आवद्ध रहेका प्राध्यापक पौडेल बुधबार एमालेमा आएाकहुन् ।
पौड्याललाइ एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले स्वागत गरेका थिए । ओली निवासमा उनलाई स्वागत गरिएको थियो ।
निर्वाचन परिचालन समितिका झापा ५ का संयोजक होमबहादुर थापाका अनुसार दैनिक जसो एमालेमा प्रवेस गर्नेहरुको लर्को शुरु भएको छ ।



