मुगु- एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मुगुमा एमालेले अग्रता लिएको छ। प्राप्त पछिल्लो मतगणना अनुसार एमालेका उम्मेदवार गोपालबहादुर बमले ६ सय ८२ मत ल्याएका छन्। कांग्रेसका हस्तबहादुर मल्लले ३ सय ७३ मत ल्याएका छन्।