झापामा वाम गठवन्धनका उम्मेदवारले प्रदेश र प्रतिनिधिसभामा क्लिनस्विप गरेका छन् । झापामा रहेको ५ वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभाको अन्तिम परिणमा आइसकेको छ । झापामा उम्मेदवारहरुले पाएको मत यस्तो छ :

झापा क्षेत्र नम्बर १ को अन्तिम मतपरिणाम

माओवादी केन्द्र (सुरेन्द्र कार्की)– ३६१७३ (विजयी)
कांग्रेस (विश्वप्रकाश शर्मा)– ३३३१०
खसेको मत– ७५९७०
मतदाता संख्या– १०५४७९

झापा क्षेत्र नम्बर २ को अन्तिम मतपरिणाम

एमाले (पवित्रा निरौला खरेल)– ४५८१७ (विजयी)
कांग्रेस (उद्धव थापा)– ३२०५०
खसेको मत– ८५८१६
मतदाता संख्या– ११८१९६

झापा क्षेत्र नम्बर–३ को अन्तिम मतपरिणाम

राप्रपा (राजेन्द्र लिङ्देन)– ४४६१४ (विजयी)
कांग्रेस (कृष्णप्रसाद सिटौला)– ३११७१
खसेको मत– ८२९२४
मतदाता संख्या– ११४५८६

(राप्रपामा राजेन्द्र लिङ्देनलाई एमाले र माओवादीको वाम गठबन्धनको साथ थियो ।)

झापा क्षेत्र नम्बर–४ को अन्तिम मतपरिणाम

एमाले (एलपी सावाँ लिम्बू)– ४३५१५ (विजयी)
कांग्रेस (देउमान थेवे)– २६८२२
खसेको मत– ७७३२५
मतदाता संख्या– १०९३९१

झापा क्षेत्र नम्बर–५ को अन्तिम मतपरिणाम

एमाले (केपी शर्मा ओली)– ५७१३९ (विजयी)
कांग्रेस (डा. खगेन्द्र अधिकारी)– २८२९७
खसेको मत– ९३०४८
मतदाता संख्या– १३७५११

प्रदेशसभा नतिजा

झापा क्षेत्र नम्बर–१ (क)

एमाले (श्रीप्रसाद मैनाली)– २२९७२ (विजयी)
कांग्रेस (केशवराज पाण्डे)– १७२४०

झापा क्षेत्र नम्बर–१ (ख)

एमाले (गोपाल बुढाथोकी)– १७८३९ (विजयी)
कांग्रेस (अशोक पोखरेल)– ९९७८

झापा क्षेत्र नम्बर–२ (क)

एमाले (एकराज कार्की)– २१२८४ (विजयी)
कांग्रेस (लक्ष्मण खड्का)– १२७२२

झापा क्षेत्र नम्बर–२ (ख)

एमाले (विर्ख प्रधान)– २५४६१ (विजयी)
कांग्रेस (खड्ग प्रसाईं)– १८२४०

झापा क्षेत्र नम्बर–३ (क)

एमाले (वसन्त बानिया)– २२५५३ (विजयी)
कांग्रेस (भूमी राजवंशी)– १७००५

झापा क्षेत्र नम्बर–३ (ख)

माओवादी केन्द्र (पूर्णसिंह राजवंशी)– २२०६५ (विजयी)
कांग्रेस (भगिरथ पोद्दार)– १४७३५

झापा क्षेत्र नम्बर–४ (क)

माओवादी केन्द्र (झलकबहादुर मगर)– १७२५६ (विजयी)
कांग्रेस (किरण भट्टराई)– १२४८१

झापा क्षेत्र नम्बर–४ (ख)

एमाले (हिराकुमार थापा)– २४९०१ (विजयी)
कांग्रेस (उत्तमकुमार शर्मा सुवेदी)– १४९६५

झापा क्षेत्र नम्बर–५ (क)

एमाले (हिक्मत कार्की)– २४०९८ (विजयी)
कांग्रेस (अनिल प्रसाईं)– १८६३६

झापा क्षेत्र नम्बर–५ (ख)

एमाले (अर्जुन राई)– ३०९७३ (विजयी)
कांग्रेस (राजन ढुङ्गाना)– १०९९३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah