दमक/झापाको दमक स्थित गायत्री बिद्या पीठका प्रीन्सिपल गणेश प्रधानलाइ विप्लव निकटको बिद्यार्थी संगठनका कार्यकर्ताहरुले मंगलवार कार्यकक्षमा नै कालोमोसो दलेकाछन् ।

बिद्यालयमा एक छात्रालाइ यहाँ अध्यापन गराउने शिक्षकले सजाय दिने नाँउमा यातना दिएको भन्दै प्रीन्सिपललाइ कालोमोसो दलेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन( क्रान्तिकारी) जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

कक्षा ५ अध्ययनरत बिद्यार्थी कुसुम निरौलालाइ यहाँ कार्यरत शिक्षक प्रनय दुतराजले यातना दिएको सार्वजनिक भएको थियो । अहिले दूतराज इलाका प्रहरी कार्यालय दमकको हिरासतमा रहेकाछन् ।

प्रधानले समस्या सामधानको प्रयास आफूहरुको तर्फबाट भइरहेको र पीडित परिवारको उपचारमा आफूहरु लागि रहेको अवस्थामा यस्तो घटना भएको जनाएकाछन् । उनले कुराकानी छ भनेर आएको र अकश्मात रुपमा आफूमाथि आक्रमण भएको उनले प्रहरीसामु जनाएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah