शुक्रबार साँझ परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणीको तिर क्षेत्रको भ्रमण गरेका छन् । परिवारसहित नारायणीको तिरमा ‘इभिनिङ वाक’मा निस्किएका प्रचण्डले आफ्ना बाल्यकालका दिन सम्झिएको उनका सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिए ।

‘हामी पहिले यहाँ पौडी खेल्थ्यौं, अलि पर ढुङ्गै ढुङ्गाको खोच थियो’, प्रचण्डले आफ्ना पुराना दिन सम्झँदै भने। मतदातालाई धन्यवाद दिन भरतपुर आएका प्रचण्डले नारायणीको तिरमा डुलेर नदी र आसपासका दृश्यहरु अवलोकन गरेका हुन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah