दमक/लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले झापाको दमक स्थित रत्न जेष्ठ नागरिक बृद्धाआश्रम सेवा केन्द्रलाइ खाद्यन्न सहयोग गरेको छ । शनिबार आश्रममा पुगेर चामल लगायतका खाद्य सामाग्रि प्रदान गरेको हो ।

दमक ४ मा रहेको आश्रममा रहेका जेष्ठ नागरिकहरुलाइ खाद्यन्नको अभाव नहोस भनेर सहयोग गरिएको क्लवका अध्यक्ष रुद्र गौतमले बताए । १० जनाको क्षमता रहेको बृद्धाश्रममा ७ जनासम्म जेष्ठ नागरिकहरुलाइ स्यार सुसार गरिएको र अहिले दूइजना रहदै आएकाछन् ।

उनिहरुको आफन्त कोहि पनि नभएकाले नागरिकता समेत नरहेको पाइएपछि अध्यक्ष गौतम र नगरपालिकाका इन्जिनियर समेत रहेका लायन्सकर्मी तिर्थ नारायण श्रेष्ठले नागरिकता बनाउनका लागि सहयोग तथा पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

क्लवका पदाधिकारी मनोज अग्रवालका अनुसार यहाँ रहेका जेष्ठ नागरिकहरु नागरिकता बिहिन रहेको पाएको जनाउदै उनिहरुलाइ नागरिकताका लागि आवश्यक सहयोग गर्ने बताए ।

एकल प्रयासमा चलाइएको बृद्धाश्रममा आफूहरुले थप सहयोग गर्ने समेत बताए । लायन्सकर्मी बुद्धिशेखर भट्टराइले सञ्चालन गरेको कार्यक्रममा लायन्सकर्मी पदम क्षेत्री, दिनेश अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah