दमक / झापको दमकबाट प्रकाशित पूर्वसन्देश दैनिकले आफ्नो ११ औँ वार्षिक उत्सवको अवसरपारेर आजबाट तीन दिने आधारभुत पत्रकारिता तालिमको शूरु गरेको छ ।  गत मंसिर २४ गतेबाट ११ औँ वर्ष पार गरि १२ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा तालिमको आयोजना गरेको हो । तीन दिन सम्म चल्ने तालिमको उद्घाटन पत्रिकाका सम्पादक प्रकाश गञ्जबहादुर दहालले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै दहालले सञ्चार माध्यममा दक्ष जनशत्तिको अभाव भईरहेकाले तालिमको आयोजना गरिएको बताउनुभयो । तालिममा पत्रिकामा आबद्ध र पत्रकारितामा इच्छा राख्ने २५ जनाको सहभागिता रहेको थियो । तालिममा पत्रकार गोपाल झापाली, गोपाल गड्तौला र केदार शर्माले क्रमश एक÷एक दिन गर्ने कार्यतालिका रहेको पत्रिकाका समाचार संयोजक विष्णु पौड्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah