दमक/झापाको दमकमा पार्टी प्यालेस सहितको स्विम्मिङ पूल बनेको छ । पार्टी प्यालेस सहितको दमकको यो पहिलो स्विम्मिङ पूल हो ।

दमक ९ क्याम्पस नजिक दक्षिणमा रहेको कन्काइ पार्टी प्यालेसले उपभोक्ताहरुको माग बमोजिम स्विम्मिङ पूल पनि बनाएको जनाएको छ । सुविधा सम्पन्न र आकर्षक स्विम्मिङ पूल रहेको छ ।

सञ्चालमध्येका एक निर्मल खतिवडाका अनुसार कृष्णजन्मष्टमीको अवसर पारेर पर्सि सोमबारदेखि स्विम्मिङ पूल सञ्चालनमा आउनेछ । यसको अन्तिम तयारी पुरा भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah