काठमाडौँ, १९ असोज । नेपाली बजारमा लगातार अमेरिकी डलरको भाउ बढीरहेको छ । आज (शुक्रबार) पनि अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ । बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ३८ पैसाले बढेको हो ।

 

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक यूएस डलरको खरिददर मूल्य १ सय १७ रुपैयाँ ४३ पैसा छ भने विक्रिदर मूल्य १ सय १८ रुपैयाँ ३ पैसा रहेको छ ।

 

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ४६ पैसा छ। एक यूके पाउण्डको खरिददर १५२ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर १५३ रुपैयाँ २८ पैसा छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४७ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ २५ पैसा र विक्रिदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ। एक युएई दिर्हामको खरिददर ३१ रुपैयाँ ९७ पैसा र विक्रिदर ३२ रुपैयाँ १३ पैसा तोकेको छ।

आजको विनिमयदर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah