नेपाल राष्ट्र बैंकले डलर बोक्ने सुविधाको सिमालाई घटाउने भएको छ । सवसाधारण विदेश जाँदा २५ सय डलर बोक्न पाउने सुविधालाई कटौती गर्दौ १५ सय डलरमा सीमित गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका सह प्रबक्ता भिस्म ढुंगनाका अनुसार विदेश जाने नाममा डलरको अपचलन भएको देखिएकाले डलरको सीमालाई घटाएको हो । उनका अनुसार नेपाल राष्ट्र बैंकले सम्भवता आजै यस विषयमा सर्कुलर जारी गर्ने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah