दमक/ झापाको दमक बहुमुखि क्याम्पसको स्वबियू अध्यक्षका उम्मेद्वारहरुले निर्वाचनलाइ प्रभाव पार्नका लागि गुण्डागर्दी नगर्ने प्रतिबद्धता जनाएकाछन् । फागुण १४ गते हुने स्वबियु निर्वाचनमा अध्यक्षको उम्मेद्वारी दिएका नेबि संघका बिनोद चाँपागाइ, अनेरास्वबियूका सन्तोष दूलाल र अखिल क्रान्तिकारीका रबि बस्नेतले आफूहरु निष्पक्ष रुपमा प्रतिस्पर्धा गर्ने जनाएकाछन् । उनिहरुले एकै ठाँउबाट यस्तो प्रतिबद्धता जनाएकाहुन् । सवाल नेपाल अनलाइनसंग कुरा गर्दै उनिहरुले यस्तो प्रतिबद्धता जनाएकाछन् । हेर्नुहास भिडियो ।
भिडियो हेर्न लाई यहाँ किल्क गर्नु होला




