काठमाडौं–सोमबार सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

दुई दिनदेखि यहि मूल्यमा सुनको कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन भने प्रतितोला ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

यता चाँदीको पनि दुई दिन देखि एउटै मूल्यमा कारोबार भएको छ । चाँदी आज प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah