काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ ह्वात्तै घटेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ १ रुपैयाँ ५२ पैसाले घटेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ७८ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ३८ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ८८ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४५ रुपैयाँ ११ छ भने बिक्रिदर १४५ रुपैयाँ ८९ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ९८ पैसा र विक्रिदर ३१ रुपैयाँ १४ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah