काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ। सोमबार अमेरिकी डलरको भाउ ८६ पैसाले बढेको छ।
नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार मंगलबार अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ८५ पैसा छ भने विक्रिदर मूल्य १ सय ४४ रुपैयाँ ४५ पैसा रहेको छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ४३ पैसा छ। त्यस्तै पाउण्ड डलरको खरिददर १४४ रुपैयाँ ६४ पैसा र बिक्रिदर १४५ रुपैयाँ ४१ पैसा रहेको छ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा छ, त्यो पनि स्थिर छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ २७ पैसा र विक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल




