काठमाडौं – आज बिहीबार सुनको मूल्य तोलामा तीन सयले घटेको छ । हिजो प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कायम रहेको सुनको मूल्य आज तोलामा तीन सयले घटेर प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी आज चाँदी भने प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah