
सावित्री सुबेदी को सरकार लाई प्रश्न–
सिके राउत जस्तो विखण्डनकारीलाई मुसो–विरालो खेल खेलाएर किन नायक स्थापित गर्न खोजिदै छ ?
मुलुकको प्रधानमन्त्री भएपछि गरेका बाँचा त निभाउन सकेनौं सरकार,कमसेकम देशद्रोहीको साथ त नदेऊ ।
जो मधेश टुक्राउँछु भन्दै भारतको चम्चागिरी गर्ने राष्ट्रघाती हो । जसले हामी डेढ करोड नारीमाथि अन्याय गरिरहेको छ कि हामी बेश्या हौं रे ।
हुन त महिलालाई बेश्या बनाउन खोज्ने पनि यहि पुरुषप्रदान समाज हो ।
१/२जना महिलाले मजबुरीको नाममा गरेको गल्तीका कारण कसरी सम्पूर्ण महिलालाई बेश्या भन्न मिल्छ ?
यो मुलुकका सम्मानिय राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्री तथा सभासदहरु कृपया महिलामाथि भएको अन्यायपूर्ण व्यवहारको छानबिन गरियोस् ।
समाजमा बर्षौदेखि मिलेर बसेका मधेसी, पहाडी र हिमाली जनताबीच फुट ल्याएर जातीय सदभाव् खलबलाउन खोज्ने, लैङगीक भेदभाव गर्ने, समाजलाई भड्काएर द्धन्द् सृजना गर्न खोज्ने CK राउत जस्ता देशद्रोहीलाई कडा भन्दा कडा कानूनी कारबाही गरियोस् ।
के हामी नारी भएर जन्मनु अपराध हो ? आज म उत्तर खोजिरहेको छु ।
कि यो देशमा जसले जे बोले पनि छुट छ ?
आज मलाई प्रश्न गर्न मन लागेको छ कि सरकार किन पछि हटिरहेको छ Ck राउत जस्तो मानसिक रोगीको उपचार गर्नलाई ?
हुन त, राज्यलाई टुक्राउछु पार्छु भन्दा त नबोल्ने सरकारले हामी नारीको चरित्र हत्या गर्नेलाई कारबाही गर्ला भन्नेमा आश छैन !
त्यसैले मैले यो सरकारबाट CK जस्तालाई फाँसीको सजाय कल्पना पनि गर्न सक्दिन ।
सरकारले सक्दैन भने जनता फाँसी दिन तयार छन्, यो कुरा सरकारले बुझे हुन्छ ।
त्यस्ता मानसिक रोगीको उपचार गर्न राज्यलाइ कानून र अधिकारले रोकेको छ भने हामी जनतालाई भन्नु पर्यो सरकार।
त्यस्ता मानसिक रोगीको कसरी उपचार गर्नुपर्छ,जनतालाई ज्ञात छ ।
चाहे त्यो मधेसमा बसोबास गरोस्, हिमालमा वा पहाडमा, सबैभन्दा पहिले हामी नेपाली हो ।
कुनै वाद, धर्म, जाती र आस्था भन्दा माथि राष्ट्र हुन्छ ।
राष्ट्रभन्दा माथि कुनै पनि कानून, अधिकार र धर्म वा जात हुन सक्दैन ।
म एउटा मधेसीकी छोरीले पाएको ज्ञान र पढेको शिक्षा पनि यही हो ।
यदि यो भन्दा माथि उठेर कोही मुलुकलाई टुक्राउँछु भन्छ भने त्यसलाई मार्न कुनै कानूनले छेक्दैन ।
कुनै पनि आमनागरिकले त्यस्ता व्यक्तिलाई मार्न सक्छ।
अब आफ्नै आमालाई रण्डी भन्दै विदेशीको ईसारामा नाच्ने देशद्रोहीलाई मधेसी जनताले नै तह लगाउनेमा दुविधा पनि छैन।
नत्र कारबाही गर्न किन खुट्टा कमाउदै सरकार ? मलाई जवाफ चाहियो ।
मैले नबुझेकी हुँ भने मलाई प्रष्ट पारिदेऊ सरकार एउटा सामान्य व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डे सरकार मूर्दावाद भनेकै भरमा जेलको हावा खुवाउने तर डेढ करोड नारीलाई वेश्या भन्ने र नेपाल आमालाई रण्डी भन्ने पागलको किन उपचार नगर्ने ?
मधेसमा द्धन्द्ध फैलाउन उद्यत नेपाली दाजुभाईबीच फाटो ल्याउने काममा सक्रिय रहेको जसले ‘नेपाल हाम्री आमा होइनन, यो त हाम्रो रगत चुस्ने बोक्सी हो, निर्लज्ज रण्डी हो, जो विदेशीसँग हरेक दिन संभोग गर्छे र विहान आफ्नो कौमार्यको अभिमान गर्दै हिड्छे’ भन्दै खुलेआम नेपाल आमाको अस्मिता लिलामी गरिरहेको छ, त्यसलाई फाँसी भन्दा एक ईन्च पनि कम सजाँय हुनुहुन्न ?
के त्यस्तो अपराधीलाई कानूनी दायरामा ल्याउने कुनै माध्याम छैन ?
म डेढ करोड नारीको तर्फबाट विनम्र अनुरोध गर्छु कि सरकार CK राउत जस्तो पागल व्यक्तिलाई यथासिघ्र उपचार गर ! उपचार केबल फाँसी मात्र हुन सक्छ,नत्र डेढ करोड नारी कसरी बेश्या भए ?प्रमाणित गरिदेऊ,प्रमाणपत्र देऊ !
मलाई आशा त छैन, नारी र देशप्रति औला उठाउने राष्ट्रघातीलाई फाँसी हुनेमा ।
त्यो पनि गर्न सक्दैनौं भने विद्यमान कानून अनुसार कडाभन्दा कडा कारवाही गर सरकार, कारबाही गर्ने कुनै मार्ग छैन भने मलाई भनिदेऊ सरकार, विखण्डनकारीलाई २४ घण्टामा मार्छु
#जयनारी



