काठमाडौं– बिहिबार छापावाल सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ । बुधबार पनि सुन यही भाउमा कारोबार भएको थियो ।

यसअघि मंगलबार ५९ हजार ४०० मा सुन कारोबार भएको थियो ।

यता चाँदीको भाउ भने बिहिबार तोलमा रु ५ ले घटेको छ । बुधबार तोलमा रु७२५ मा कारोबार भएको सुनको भाउ बिहिबार रु ५ घटेर रु ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी आज तेजाबी सुन तोलमा रु ५८ हजार ५०० मा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah