काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ६) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २३ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने १११ रुपैयाँ ८३ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ २२ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९६ पैसा भने बिक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ र बिक्रिदर ३६७ रुपैयाँ ९८ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah