नेपाल राष्ट्र बैंकले बुधबारको ९पुस १५० लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ६१ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ २१ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ६४ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रिदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा भने बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रिदर ३० रुपैयाँ ८२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६७ रुपैयाँ ५७ पैसा र बिक्रिदर ३६९ रुपैयाँ ५४ पैसा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah