काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ। आइतबार र सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार भने ७२ पैसाले बढेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ २० पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८० पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ७६ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४५ रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ २३ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ १८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ९ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ २६ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah