काठमाडौं–अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको (माघ ३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६९ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य ११४ रुपैयाँ २९ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ २३ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ २५ पैसा र बिक्रिदर १४७ रुपैयाँ २ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ५१ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ ।

यसैगरी कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ ४ पैसा र बिक्रिदर ३७७ रुपैयाँ १ पैसा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah