दमक/झापाको दमकमा शहिद दिवस र दमकमा भोलीदेखि शुरु हुने बृहत बालमहोत्सवलाइ लक्षित गरेर आज बृहत सरसफाइ कार्यक्रम गरिएको छ । दमकलाइ चिरिच्याट्ट बनाईएको छ ।

रोटरी क्लव अफ दमकको संयोजनमा नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रुमख गीता अधिकारी लगायतका यहाँका सबै संघसंस्थाहरुको सरसफाइ कार्यक्रममा सहभागिता रहेको रोटरी क्लव अफ दमकका अध्यक्ष मोहन ढकालले बताएकाछन् ।

दमक चोकदेखि लिएर कार्यक्रमस्थल सरस्वती माबिसम्म नै सरसफाइ भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली लगायत भीआइपीहरु आउने भएपछि दमकमा सफाइ अभियान चलाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah