दमक/दमकमा भोलीदेखि हुने बृहत बालमहोत्सवको तयारी पुरा भएको छ । महोत्सवस्थलमा बालबालिकाको आकर्षणका लागि आकर्षको डाइनसर समेत बनाईएको छ ।

यो बालबालिकाहरुलाइ लक्षित गरेर बनाईएको बताइन्छ । डाइनसर आकर्षक बनेको महोत्सव स्थलमा भेटिएका बिद्यार्थी तथा तयारीकर्ताहरुले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तस्विर-विष्णुप्रसाद पोखरेल