यस्तो छ मेयर फागो को स्टाटस

आदरणीय नगरवासीहरुमा मेरो न्यानो नमस्कार ।

तपाईले दिएको कपडाले कसैलाई न्यानोपन दिन सक्छ ।

हाम्रो नगरमा गरिबीको रेखामुनी रहेका समुदायहरु शितलहरबाट कठाङ्ग्रिएर असुरक्षित भैरहेका छन् । उनीहरुले न्यानो कपडा लगाउन पाउन भन्ने अभिप्रायले कपडा संकलन गरी वितरण गर्दै आएका छौ । कपडा वितरण गर्न इच्छुक महानुभावहरुलाइ घरदैलोमा संकलन टोली आउनु हुने जानकारी गराउदै सहयोगी महानुभावहरुमा हार्दिक आभार प्रकट गर्दछु ।

नोटः नगरपालिकाको अनुमति विना कपडा संकलन गर्न आएमा सहयोग नगरिदिन हुन समेत अनुरोध गर्दछु ।

कपडा सहयोगका लागि सम्पर्कः
यामबहादुर कार्की (नगर प्रहरी कमाण्डर)
९८४२०६९५०७
डकिन्द्र बहादुर कटुवाल (नगर प्रहरी स कमाण्डर)
९८४२११८६९१
लक्ष्मीप्रसाद न्यौपाने (नगर प्रहरी)
९८४२६८४६३३

धन्यवाद ।

खड्ग बहादुर फागो
नगर प्रमुख

रातोकलम बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah