काठमाडौं, १८ माघ । त्रिवि शिक्षण अस्पताल बाहिर डाक्टरहरुले शान्तिपूर्ण प्रदर्शन गर्दै गर्दा प्रहरीद्वारा दमन भएको छ । प्रहरीले गरेको दमनमा डाक्टरहरुको एप्रोन च्यातिएको छ भने महिला प्रहरीबिना नै महिला डाक्टरहरुलाई हिरासतमा लिइएको छ ।

आवासीय चिकित्सक संघ नेपालका डा सुमित पान्डे, डा.सिद्धार्थ भण्डारी, डा.उपमा श्रेष्ठ, डा. कविता मानन्धर, डा.बद्री अर्याल लगायतका एक दर्जन भन्दा बढि डाकटरहरु प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah